Listen To Namaste Hetauda Online Radio Live Station

Now playing... Now playing...

play
volume
favorite

Namaste Hetauda Online Radio
Hetauda Ko Awaj Hetauda Ko Pahichan
Stream
नमस्ते हेटौडा अनलाईन रेडियो स्मृति मिडिया प्रांलिं द्धारा सञ्चालित अनलाइन मिडिया हो । यो अनलाइन २०७१ साल बेशाखदेखि नेपाली भाषामा सञ्चालन गरिएको हो । हरेक समयका घटनाक्रमहरुको समाचार सम्प्रेषण तथा विश्लेषण गर्दै पाठकहरुलाई सुसूचित गर्न हाम्रो टिम हरपल जागा छ । सामाजिक, आर्थिक, राजनीतिक, कला र खेलकुद गतिविधिहरुमा हामी विशेष जोड दिने गर्छौं । साथै यस अनलाइन मिडियाद्रारा रेडियो पनि सञ्चालन गरिएको छ । रेडियोबाट विभिन्न कार्यक्रमहरु प्रशारण् भईरहेको पनि जानकारी गराउदछै ।
Website: http://www.namastehetauda.com/

Related